32 एक छन जो मेरा पिता हुन उनले लगइ मेरा बारेमि गवाही दिन्याहान, रे म जाँण्नउ, कि मेरा बारेमि उन जी गवाही दिनाहान, त्यो गवाही सत्य माणिन्छ।”
तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”
तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”
परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “तु मेरो प्यारो चेलो हइ, रे तुसित म भौत खुशी छु।”
रे पबित्र आत्मा ढुकुरका रुपमि उनमी ओलीबर आया। रे अग्गास बठेइ यिसो भणबर एक आवाज आयो, “तु मेरो प्यारो चेलो हइ, तुसित म भौत खुशी छु।”
मइले ख्रीष्टलाइ पछेण्या थेइन, तर जइले मलाइ पानिले बप्तिस्मा दे भणि पठायो, उनइले मलाइ भण्यो, जइमि तु पबित्र आत्मालाइ ओल्लारया रे बस्सारया धेकि, पबित्र आत्माले बप्तिस्मा दिन्या उनइ हुन।
म जाण्नउ, कि उनरो आज्ञा मान्यालाइ अनन्त जीवन तिर लैजनाहान। तबइकिलाइ पिताले मलाइ जी भण्या छ तसइ म तमनलाइ भणउ।”
मइले ग्रहण अद्द्या गवाही मान्सको होइन, तर तमरो उद्दार होलो भणबर म यिन गवाही भण्नउ।