Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 5:27 - डोटेली नयाँ करार

27 रे क्याकि म, मान्सको चेलो हु, पिता परमेश्वरले मलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिराइछ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 5:27
15 ပူးပေါင်းရင်းမြစ်များ  

तर म चाहानउ तम यो जाण कि म, मान्सको चेलोलाइ संसारमी पाप क्षमा अद्दया अधिकार छ। तब येशूले लुलो मान्सलाइ भण्यो, “म तुलाइ भण्नउ उठ, रे आफ्नो बिस्त्तरा समा रे घर जा।”


क्याकि जसेरि मान्सनले पिता परमेश्वरलाइ आदर अद्दाहन, तेसरी तिनन मलाइ अथवा चेलोलाइ लगइ आदर अरुन, पिता परमेश्वरले म चेलोलाइ न्याय अद्द्या सब अधिकार दिइराइछ। यदि कसइले मलाइ आदर दिनइन भण्या, तइले पिता परमेश्वरको आदर अद्दैन, जइले मलाइ पठाया हो।”


पइ येशूले भण्यो, “म न्यायको निउति यइ संसारमी आया हु, कि नधेक्याले धेकुन रे धेक्द्या जति अन्धा होइजाउन।”


उनले हामलाइ सब मान्सनलाइ सुसमाचार प्रचार अद्दाइ रे परमेश्वरले येशूलाइ जिउना रे मर्या मान्सनको न्याय अद्दाइ नियुक्त अर्या छन, भणि गवाही दिनाइ आज्ञा दियो।


क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।


क्याकि परमेश्वरले पुरा रुपमि शत्तुरलाइ नहाराया सम्म ख्रीष्टले त्यो राज्यमि सासन अददु पणन्छ।


तर यिन छाड्डीबारका दिनमि उन आफना चेलो बठेइ हामसित बोलिरइछन। परमेश्वरले आफ्नो चेलो बठेइ संसारको सृष्टि अर्यो रे उनले चेलोलाइ सब कुरणीको हकवालो खटायो,


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ