47 येशू यहुदिया जिल्ला बठेइ गालील जिल्लामि आइरइछन भण्न्या सुणिबर त्यो येशूका वाँ आयो, रे येशूलाइ आइबर निको बनाइ दिय भणि बिन्ति अद्द पस्यो, क्याकि तइको चेलो मद्दाइ बटिरइथ्यो।
जब हेरोद राजा यहुदिया जिल्लामि सासन अद्दाथ्या, तब तइ जिल्लाको बेतलेहेम गाउँमी येशू जन्म्या। पुर्व बठेइ बुद्दिमान मान्सन जइले ताराको बारेमि पढाइ अरनथ्या, तिनन यरुशलेम सहरमि पुग्या रे तिननले मान्सनलाइ सोध्यो,
जब तइले मान्सन बठेइ यो सुण्यो कि येशू जो नासरत गाउँका थ्या, तइ बाटो भइबर आउन्ना छन भण्न्या सुण्यो, तब कला हालिबर त्यो भण्न पस्यो, “ओ येशू राजा दाउदका बंस, ममि दया अर!”
याइरस नाउँ भया एक जाना यहुदि सभाघरको सासक आइबर येशूका खुट्टाइनि पड्यो, रे मेरा घर आइ दिय भणबर उनलाइ बिन्ति अद्द पस्यो,
तब मार्थाले येशूलाइ भणि, “प्रभु, तम यइ भया भए मेरो भाइ मद्देइ थेइन।
जब मरियम येशू भया ठाउँमि पुगि रे उनलाइ धेक्यो, तब यिसो भण्नी त्यो उनरा खुट्टाइनि पडि, “हे प्रभु, तम याँ भया भए मेरो भाइ मद्देइ थेइन।”
जब येशूले यो था पायो, उन यहुदिया जिल्ला छाडिबर उनरा शिष्यासित आजी गालील जिल्लातिर फर्क्या।
यहुदिया जिल्ला बठेइ गालील जिल्लामि फर्किबर येशूले अर्या यो दोसरो अचम्मको चिन्ह थ्यो।
लुड्डा गाउँ योप्पा गाउँको नजिक भया हुनाले, शिष्याले पत्रुस ताँ छन भणन्या सुणिबर तिनरा वाँ दुइ जाना मान्सनलाइ यिसो बिन्ति अद्दाइ पठायो, “हामरा वाँ छिट्टाइ आस!”