45 जब उन गालील जिल्लामि आया, तब उनले यरुशलेम सहरमि चाडका बेलामि जी लगइ अरिराइथ्यो तिन सब काम धेक्या हुनाले गालील जिल्लाका मान्सनले उनरो स्वागत अर्यो, क्याकि तिनन लगइ चाडमि गइरइथ्या।
तसइ बेला ताँ केइ मान्सन थ्या, तिननले येशूलाइ भण्यो, “पिलातस हाकिमले गालील जिल्लाका केइ मान्सनको हत्या अर्याथ्या जब तिनन मन्दिरमि बलिदान अद्दाथ्या।”
आजी येशू फर्किबर आउन्ज्या भिडले उनरो स्वागत अर्यो, क्याकि तिनन जम्माइले उनलाइ पखिरइथ्यो।
तर यरुशलेम सहरतिर जान्या उनरो पक्का बिचार था पाइबर तिननले उनरो स्वागत अरेइन।
उन निस्तार काजबारको भोजका बेला यरुशलेम सहरमि थ्या, रे उनले अर्या चिन्ह धेकिबर भौतले उनमी बिश्वास अर्यो।
निकोदेमस रात येशूका वाँ आइबर उनलाइ भण्यो, “गुरुज्यू, हाम जाण्नाउ कि परमेश्वरले तमलाइ हामलाइ सिकाउनाइ पठया हो, क्याकि परमेश्वर संङइनि भएइन भण्या तमले अर्या यिन चिन्ह कोइलगइ अद्द सक्दइन”।
यहुदिया जिल्ला बठेइ गालील जिल्लामि फर्किबर येशूले अर्या यो दोसरो अचम्मको चिन्ह थ्यो।