उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।
क्याकि मान्सनका पापको लेखा नलिबर ख्रीष्टले जी अर्याछ तइ बठेइ परमेश्वरले संसारका सब मान्सनलाइ मिलापमी ल्याउनाइ एक बाटो बनाउनाथ्या। रे परमेश्वरले हामलाइ मिलाप अराउन्या सन्देश प्रचार अददाइ सुम्प्या छ।
हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।