पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।
तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”
“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।
बिश्वासि भाइन हो, तमनलाइ यो था होउ भण्न्या म चाहानउ कि मइले गैर-यहुदि मान्सनका बिचमि काम अर्या जसेरि तमनलाइ आत्मिक रुपमि बड्डाइ सहयोग अददाइ म आउन चाहानथ्या। तर मलाइ अइल सम्म केइ कुरणीले रोकिराइछ।
यदि मइले आफ्नो इच्छाले यो काम अर्या भण्या, मइले इनाम पाउन्या हु। तर यदि मइले आफना इच्छाले अर्या होइन रे परमेश्वरले मलाइ दिया जिम्माका लाग्दा अर्या भण्या मइले केइ इनाम पाउन्या आसा अद्द सक्दइन।