25 तइ स्वानिले उनलाइ भण्यो, “म जाँण्नउ, कि मसिह आउन्याहुन (जइलाइ ख्रीष्ट भणिन्छ), जब उन आउनाहान, तब उनले हामलाइ सब कुरणी बताउन्या हुन।”
याकुब योसेफका बा थ्या, योसेफकि स्वानी मरियम थिन। मरियम येशूकी इजा थिन, जो ख्रीष्ट भणिनाहान।
जब मान्स जम्मा भया पिलातस हाकिमले तिनलाइ सोध्यो तमन कि चाहन्छौ? म तमरा निउति कइलाइ छाडि दिउ? बरब्बा कि ख्रीष्ट भणिन्या येशूलाइ?
तब पिलातस हाकिमले तिननसित सोध्यो, “आब ख्रीष्ट भण्या येशूलाइ चाइ क्यारुँ पइ?” तिन सबले भण्यो, “तइलाइ क्रुसमि मारीदिय।”
आज बेतलेहेम गाउँमी जो राजा दाउदको गाउँ हो। तमनका निउति एक जाना मुक्तिदाताको जन्म होइरइछ, जो ख्रीष्ट प्रभु हुन।
नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।
“आस, एक जाना मान्सलाइ हेर, जइले मइले अर्या सब काम मलाइ भणिदियो। काँइ उनइ त ख्रीष्ट होइन ब?”
“मइले अर्या सब काम मलाइ भणिदियो भण्न्या तइ स्वानिका गवाहीले तिन सामरि मान्सनमि हइ भौतले येशूमि बिश्वास अर्यो।
तइ स्वानिलाइ तिननले भण्यो, “आब तुइले भण्या कुरणिका लाग्दा हामले बिश्वास अर्या होइन, तर हाम आफइले सुण्या हुनाले साँच्चि उन संसारका मुक्तिदाता हुन भणि हामले जाँणिराइछौ।”