20 हामरा सामरि पुर्खाले यइ डाङामि आराधना अर्यो, रे तम यहुदि मान्स भणन्छौ, कि आराधना अद्द्या ठाउँ यरुशलेम सहर हो”।
तर यरुशलेम सहरतिर जान्या उनरो पक्का बिचार था पाइबर तिननले उनरो स्वागत अरेइन।
क्या तम हामरा पुर्खा याकुब भण्ना ठुला हउ? उनुइले हामलाइ यो इनार बनाइ दिया हो, उन आफइ, उनरा सन्तान रे उनरा गोरु बाकराले यइ इनारको पानी खाया हो।”