18 क्याकि तेरा पाँच बैकान भइ सक्या छन, रे जो बैकान अइल तुसित छ, त्यो तेरो बैकान होइन। तुइले यो साँच्चि भण्या हइ।”
पइ यदि स्वानिले आफना बैकानसित छोडपत्र अरिबर अर्खासित ब्या अरन्छे भण्या, तइले व्यभिचार अरन्छे।”
येशूले तइलाइ भण्यो, “जा तेरा बैकान बोलाइबर ल्या।”
तइ स्वानिले भण्यो, “मेरो बैकान आथिन।” येशूले तइलाइ भण्यो, “तेरो बैकान आथिन तुइले ठिकै भणि,
तइ स्वानिले उनलाइ भण्यो, “हजुर, तम अगमबक्ता रइछौ भणि म था पाउनउ।
यिसेरी बैकान जिउनो छनाइ उ अर्खा बैकानसित बस्साइ गइ भण्या उ व्यभिचारि माणिन्छे। तर बैकान मर्यो भण्या उ तइ कानुन बठेइ मुक्त हुन्छे, रे अर्खा बैकानसित ब्या अर्यो भण्या उ व्यभिचारि हुनिन।
ब्या सब बठेइ आदरणीय होउ, रे एक अर्खा प्रति बिश्वासयोग्य बनीराख, क्याकि दुराचारी रे ब्यभिचारीको इन्साफ परमेश्वरले अद्दया हुन।