17 तइ स्वानिले भण्यो, “मेरो बैकान आथिन।” येशूले तइलाइ भण्यो, “तेरो बैकान आथिन तुइले ठिकै भणि,
येशूले तइलाइ भण्यो, “जा तेरा बैकान बोलाइबर ल्या।”
क्याकि तेरा पाँच बैकान भइ सक्या छन, रे जो बैकान अइल तुसित छ, त्यो तेरो बैकान होइन। तुइले यो साँच्चि भण्या हइ।”
“आस, एक जाना मान्सलाइ हेर, जइले मइले अर्या सब काम मलाइ भणिदियो। काँइ उनइ त ख्रीष्ट होइन ब?”
यो सत्य हो, तिनरा अविश्वासका लाग्दा हाँङा काटिया हुन। तमन तमरा बिश्वासले स्थिर छौ। तबइकिलाइ घमण्ड जन अर, तर डर माण।