Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 3:33 - डोटेली नयाँ करार

33 तर जइले उनरो गवाही ग्रहण अरिराइछ, तइले परमेश्वर सत्य हुन भण्न्या कुरणीको प्रमाण दिन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 3:33
17 ပူးပေါင်းရင်းမြစ်များ  

नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


तमरा बिसयमि भण्नाइ रे न्याय अद्दाइ भौत कुरणी मसित छन तर जइले मलाइ पठाया हो, उन सत्य हुन पइ उन बठेइ मइले जी सुण्या तिन कुरणी म संसारका मान्सनलाइ भण्नउ।”


तबइकिलाइ पइल्ली म सहयोग अददाइ जम्मा भया रुपया दिनाइ यरुशलेम सहरमि जानउ। तइ पछा तमनलाइ रोम सहरमि भेटीबर म स्पेन देस जान्या हु।


परमेश्वरले अब्राहामलाइ खतना हुनाइ पइल्ली स्वीकार अर्यो रे आफसित धर्मि ठहरायो। खतनाको चिनो स्वीकार अर्या छाप हो। तबइकिलाइ अब्राहाम खतना नअर्या तर बिश्वास भया मान्सनका आत्मिक बा हुन। तिनरा बिश्वासले तिन धर्मि गणीया।


यदि और मान्सनले म येशू ख्रीष्टको छान्या शिष्य हु भणबर स्वीकार अद्दाइन भण्या, तमन बिश्वासीले तइलाइ स्वीकार अददु पणन्छ। क्याकि मइले तमरा वाँ सुसमाचार लेया। प्रभु येशूमि तमरो बिश्वासले म एक येशू ख्रीष्टको छान्या शिष्य हु भणबर प्रमाणित अरन्छ।


परमेश्वर बिश्वासयोग्य भएइ जसेरि हामले तमनलाइ भणन्या कुरणी सदाइ सत्य छ।


रे उनले हाममि आफ्नो छाप लाइराइछ, रे उनले हामलाइ दिन्या सब कुरणी मध्ये पइलो बइनाका रुपमि पबित्र आत्मा दिया छ।


तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ।


रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।


तर परमेश्वरका मान्सन जग जसाइ हुन जो स्थिर हुन्छ। इसइ जगमि यिन सब्द लेख्या छन: “प्रभु जणनाहान कि उनरा मान्सनको हुन” पइलगइ “जो लगइ प्रभुका हो तइले दुष्ट काम अद्द छाड्डु पणन्छ।”


प्रतिज्ञा पाया मान्सनलाइ भण्नाइ निउति, “मइले दिया प्रतिज्ञालाइ म कभइ परिबर्तन अद्द्या आथिन”, परमेश्वरले आफनाइ नाउँमि कसम खायो।


यदि हामले पाप अर्या आथिन भणि भण्नाउ भण्या, हाम परमेश्वरलाइ झुटा भण्नाउ, रे हामले परमेश्वरको शिक्षालाइ कत्ति लगइ स्वीकार अर्या आथिन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ