यूहन्नाले लेख्या सुसमाचार 3:26 - डोटेली नयाँ करार26 रे यूहन्नाका शिष्या आइबर तिननले भण्यो, “गुरुज्यू, जो मान्स यर्दन नदिको पुर्वतिर तमसित थ्यो, रे जइका बारेमि तमले भणिराइथ्या, हेद्दा, उन बप्तिस्मा दिन्ना छन, रे सब उनरा वाँ जान्नाछन”। အခန်းကိုကြည့်ပါ။ |