तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।
हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।
क्याकि जइले आफना पापमय स्वभाव अन्सार काम अरन्छ, तइ कुरणीले मृत्यु लेया उइले धेक्द्या हो। तर जइले पबित्र आत्माको इच्छा पुरा अरन्छ, तइले पबित्र आत्माले अनन्त जीवन दियाको धेक्द्या हो।
क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।
प्रिय हो, खराब काम अद्द्या मान्सनको धेकासिकि जन अर, तर भलाइका काम अद्द्या मान्सनको धेकासिकि अर। जब कसइले भलो काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरको चेलो चेली हो, जब कसइले खराब काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरलाइ चिन्नइन।
मलाइ था छ तम कसा काम अर्न्छौ तमरा लक्षण पानी जसो छ जो न त तातो छ न ठण्न। म चाहनउ कि यदि तमन मलाइ पछ्याउन्छौ भण्या, साच्ची पछ्या, यदि होइन भण्या जन पछ्या।