यूहन्नाले लेख्या सुसमाचार 21:20 - डोटेली नयाँ करार20 पत्रुसले पछाडी फर्किबर हेर्नज्या एक जानो शिष्यालाइ पछाडी-पछाडी आउन्नार्या धेक्यो, जइलाइ येशूले प्रेम अरन्थ्या। यिनइले बसाइतकको खाना खान्या बेला येशूका छातिमि लधरिबर सोद्याथ्यो, “प्रभु, तमलाइ पकडाइ दिन्या को हो?” အခန်းကိုကြည့်ပါ။ |