यूहन्नाले लेख्या सुसमाचार 21:16 - डोटेली नयाँ करार16 उनले आजी दोसर्या तइलाइ भण्यो, “यूहन्नाको चेला सिमोन, कि तु मलाइ प्रेम अरन्छइ?” तइले उनलाइ भण्यो, “हजुर, प्रभु, तम जाँणन्छौ, म तमलाइ प्रेम अद्दउ।” उनले तइलाइ भण्यो, “तसो भया मेरा भेडाको हेरबिचार अरेइ।” အခန်းကိုကြည့်ပါ။ |
रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।