तइ दिन पछा, येशू आफ्ना दुइ शिष्या शिष्याका वाँ धेकिया, जब उन यरुशलेम सहर बठेइ आफ्नो गाउँ जन्नाथ्या, पइ शिष्याले येशूलाइ छिट्टाइ चिन्न सकेन, क्याकि येशू पइल्ली हइ फरक धेकि रइथ्या।
तसइ आइतबारका दिन बसाइतक यहुदि अगुवानका डरले शिष्या जम्माइ एक ठाउँमि जम्मा भया रे ढोका बन्द अर्या बेला येशू तिनरा बिचमि प्रकट भया रे भण्यो, “तमनलाइ सान्ति होउ।”
येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो।