30 साँच्चि येशूले आफना शिष्याका अगाडी भौत अचम्मका चिन्ह धेकायो जो यइ किताबमी लेखिया आथिन।
उनरा चिन्हमि हइ यो पइलो चिन्ह गालील जिल्लाको काना गाउँमी अरिराइथ्यो। यिसेरी उनले आफ्नो महिमा धेकायो, पइ येशूका शिष्याले उनमी बिश्वास अर्यो।
येशूले अर्याका और लगइ भौत अचम्मका काम छन तिन एक-एक अरिबर लेखिया भएले मलाइ लागन्छ कि तिनरा बिसयमि लेखिएका किताब संसारमी लगइ अटाउनेइ थेइन। आमेन!
मान्सनको एक ठुलो भिड उनरा पछा लाग्यो क्याकि उनले बिरामिलाइ अचम्मका कामले निको अर्या तिननले धेक्याथ्यो।
पइल्ली पबित्र सास्त्रमि लेखिया कुरणी हामरा शिक्षा निउति लेखिरइथ्या, ताकि हामले पबित्र सास्त्र बठेइ पाउन्या धैर्य रे उत्साह बठेइ हामसित आसा हुन सकउ।
यिन कुरणी तिननलाइ चेतावनिको रुपमि भयाथ्यो रे हामरो चेतावनिका निउति लेखियेका हुन, जो यइ संसारका अन्तिम समयमि रइरइछन।
परमेश्वरका चेलोका नाउँमि बिश्वास अद्द्यालाइ म यो चिठ्ठी लेख्दाछु, ताकि तमन जाण्न सक कि तममि अनन्त जीवन छ।