यूहन्नाले लेख्या सुसमाचार 20:17 - डोटेली नयाँ करार17 येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।” အခန်းကိုကြည့်ပါ။ |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।