16 येशूले तिनलाइ भण्यो, “मरियम!” तिन पछा फर्किन रे उनलाइ हिब्रु भासामि भण्यो, “रब्बोनी”, अर्थात “गुरुज्यू”
येशूले झट्ट तिननलाइ यिसो भण्यो, “हिम्मत अर, म येशूइ हु, जनडरा।”
येशूले तइलाइ भण्यो, “तु कि चहान्छइ, म तेरा निउति कि अरु?” तइ काना मान्सले उनलाइ भण्यो, “गुरु म दृष्टि पाँउ।”
तर प्रभु येशूले जबाफ दिइबर तइलाइ भण्यो, “मार्था, मार्था, तु भौत कुरणिका बिसयमि चिन्ता अरन्छेइ, रे ब्याकुल हुन्छेइ।
येशूले फर्किबर तक्यो, रे तिननलाइ पछा-पछा आउन्नारया धेकिबर तिननलाइ सोध्यो, “तमन कि खोज्जा छौ?” तिननले उनलाइ भण्यो, “रब्बी (जइको अर्थ हो गुरुज्यू), तम काँ बसन्छौ?”
नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।
गोठको चौकिदारले उइका निउति ढोका खोल्दिन्छ, रे भेडाले उइको डाको पछेण्नाहान, रे उइले आफना भेडाको नाउँ भणबर बोलाउछ, रे तिननलाइ बाइर लैजान्छ।
इति भणबर त्यो निगइ, रे आफ्नि बैनि मरियमलाइ बोलाइबर खुसुक्क भणि, “गुरुज्यू, पुग्ग्या, रे तुलाइ बोलाउन्ना छन।”
तमन मलाइ, गुरु रे प्रभु, भणन्छौ तमन ठिकै भणन्छौ क्याकि म तमरो ‘गुरु रे प्रभु’ हु।
थोमाले उनलाइ भण्यो, “हे मेरा प्रभु हे मेरा परमेश्वर!”
निकोदेमस रात येशूका वाँ आइबर उनलाइ भण्यो, “गुरुज्यू, हाम जाण्नाउ कि परमेश्वरले तमलाइ हामलाइ सिकाउनाइ पठया हो, क्याकि परमेश्वर संङइनि भएइन भण्या तमले अर्या यिन चिन्ह कोइलगइ अद्द सक्दइन”।
यरुशलेम सहरमि भेडा नाउँ भया ढोका नजिकै पाँच पाखो भया दलानले घेर्या एक जल कुण्ड रइछ, जइलाइ हिब्रु भासामि बेथस्दा भणिन्छ।
पइ जब शिष्याले येशूलाइ समुद्रका पारिबटा भेट्यो पइ तिननले भण्यो, “गुरु जी, तम याँ कन्ज्याँ आया?”
एक दिन, दिनका तीन बजे तिर तिनले प्रष्टसित दर्सनमि परमेश्वरका एक स्वर्गदुतलाइ आफना वाँ आउन्नारया धेक्यो रे आफलाइ, “हे कर्नेलियस” भणि बोलाया सुण्यो।
तिन जमिनमी लोट्या, रे तिनले परमेश्वरको यिसो भण्न्या आवाज सुण्यो, “शाउल, शाउल, तु क्याइ मलाइ सताउनाछइ?”