22 जब उन मर्या बठेइ जिउना होइबर उठ्या, तब येशूले भण्या यो कुरणी शिष्याले सम्ज्यो, रे तिननले पबित्र सास्त्रमि रे येशूले बोल्या बचनमी बिश्वास अर्यो।
ख्रीष्टले यिन सब कष्ट भोग्दु रे तइ पछा आफ्नो महिमामि पस्सु आवश्यक थ्यो।”
उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”
यिन कुरणी येशूका शिष्याले पइल्ली बुजेइन। तर येशूको महिमा भया पछा यिन कुरणी उनरा बारेमि पबित्र सास्त्रमि लेखिया रइछन, रे यिन काम उनरी निउति तिननले अर्या हुन भण्न्या तिननले सम्ज्यो।
तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।
पइ यिन कुरणी मइले तमनलाइ बताइराइछु कि जब त्यो समय आउँछ, तब तमनलाइ कि भण्याथ्या त्यो तमनलाइ सम्जना हुन्या हो। जब तमनले मलाइ पछ्याउन सुरु अर्याथ्या तइ बेला मइले यिन कुरणी भणेइन, क्याकि म तमनसित थ्या।
उनरा चिन्हमि हइ यो पइलो चिन्ह गालील जिल्लाको काना गाउँमी अरिराइथ्यो। यिसेरी उनले आफ्नो महिमा धेकायो, पइ येशूका शिष्याले उनमी बिश्वास अर्यो।
उनरा शिष्यालाइ पबित्र सास्त्रमि लेखिया यिन कुरणी याद भयो, “हे परमेश्वर, तमरा मन्दिरका निउति मेरो भक्ति म भितर आगाकी जसेरि बल्ला छ”।
येशू रे उनरा शिष्यालाइ लगइ ब्यामि निउतो दिइराइथ्यो।
तब प्रभुले भण्या त्यो बचन मलाइ याद आयो, ‘यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर तमनले पबित्र आत्मामी बप्तिस्मा पाउन्या हौ।’
परमेश्वरले कसेरी येशूलाइ मर्या बठेइ जिउना बनायो तइ कुरणी हाम, तिनरा सन्तानकि निउति पुरा अरिदियो, जसो भाजन सग्रहमि परमेश्वरले ख्रीष्टका बारेमि भण्या छ, ‘तु मेरो चेलो हइ, आजका दिन बठेइ म तेरो पिता भया छु।’