पइ येशू रे उनरा शिष्या यरुशलेम सहर आइबर मन्दिरको आगनमी पुग्या। पइ उनले मन्दिरमि बलिदानकि निउति प्रयोग अरिन्या जनाबर रे अन्य चिज कीन बेच अद्द्यालाइ यइ क्षेत्र बठेइ बाइर निकाल्दियो। रे रुप्या साँट्या मान्सनकि टेबुल रे बलिदानकि निउति परेवा बेच्या बस्या मान्सनकि कुर्सिलाइ घोप्टेइ दियो।
पइ उनले भण्यो, “पबित्र सास्त्रमि इसो लेखिरइछ रैछ मेरो मन्दिर अन्यजातिका मान्सनका निउति प्रार्थना घर भणिन्या हो। पइ तमले त यइलाइ डाकाको अड्डा बनाइ दिया।”
पइ उन शिक्षामि भण्न लाग्या, “कि पबित्र सास्त्रमि यिसो लेखिया आथिन, मेरो मन्दिर गैर-यहुदि मान्सनका निउति प्रार्थनाको घर भणिन्या हो। तर तमले त यइलाइ डाकाको अड्डा बनाइराइछौ।”
तब डोरिको एक कोर्रा बनाइबर उनले मन्दिर बठेइ तिन सबलाइ, तिनरा भेडा, गोरु समेत मन्दिरको क्षेत्र बठेइ बाइर निकाल्दियो, रे रुप्या साँट्या मान्सनका रुप्या छरबट्टेइ दियो रे तिनरा टेबुल घोप्टेइ दियो।
येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”
रे तिनरो दिमाक ननिका संकाले भरिया हुन्छ रे तिनन औरसित लगातार बिबाद अददाहान। रे तिनन सत्य कि हो बुज्जाइन्न, तिननले सोच्चाहान कि परमेश्वरको सेवा अददु भण्याको धनि हुनु हो।
यिन शिक्षक लोभि हुनाहान, रे तमन बठेइ पैसा पाउनाइ तमनलाइ दन्त्य कथा सुणाइबर तिननले तमनलाइ धोका दिन्या हुन। परमेश्वरले तिननलाइ सजाय दिन्या हुन भणबर भौत अगाडी निर्णय अरिसक्या छ रे उन त्यो अद्द तयार छन। उनले पक्कालगइ तिननलाइ नास अद्द्या हुन।