यूहन्नाले लेख्या सुसमाचार 19:31 - डोटेली नयाँ करार31 त्यो दिन तयारीको दिन थ्यो, रे अर्खा दिन बिश्राम दिन रे निस्तार काजबार थ्यो। त्यो यहुदि मान्सनको निउति दिन ठुलो दिन थ्यो, तिनन चाहान्थेइन कि त्यो ठुलो दिनमि लास क्रुसमि रइरउ। तबइकिलाइ तिननले पिलातस हाकिमलाइ भण्यो कि तिन मान्सनको खुट्टा तोडीदेउ ताकि तिनरो मृत्यु छिटाइ हउ रे तिनरा लास तल्तिर लैजाउन। အခန်းကိုကြည့်ပါ။ |