यूहन्नाले लेख्या सुसमाचार 18:36 - डोटेली नयाँ करार36 येशूले जबाफ दियो, “मेरो राज्य यइ संसारको होइन मेरो राज्य यइ संसारको हुनो हो तम यहुदि अगुवानका हात बठेइ पकोडिनेइ थेइन। मलाइ पछ्याउन्याले मेरी निउति झगडा अद्देइथ्या तर आब मेरो राज्य यइ संसारको होइन।” အခန်းကိုကြည့်ပါ။ |