Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 18:32 - डोटेली नयाँ करार

32 आफ कसेरी मद्द पड्या हो भणि तइको संकेत अरिबर येशूले भण्या बचन पुरा होउ भणबर इसो हुन्नाथ्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 18:32
17 ပူးပေါင်းရင်းမြစ်များ  

उइलाइ खिसि काट्ट्या हुन, कोर्रा लाउन्या हुन, रे क्रुसमि झुण्न्याउन भणि तिननले उइलाइ गैर-यहुदि मान्सनका हातमि सुम्पिन्या हुन, तर उ तेसरा दिनमि मर्या बठेइ जिउनो होइबर उठन्छ।”


तमनलाइ था छ, अबको दुइ दिन पछा निस्तार काजबार आउन्या हो, रे म, मान्सको चेलो क्रुसमि टाँङिनाइ पकोडिन्या हु।


तब येशूले भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नार्याउ। रे म, मान्सको चेलो यहुदि मान्सका अगुवा रे यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला बठेइ म पकरिनु पड्या हो रे तिनन बठेइ म मारिनु पड्या हो रे गैर-यहुदि मान्सनका हातमि म सुम्पिन्या हु।


आजी यहुदि मान्सनका अगुवानले उनलाइ हाण्नाउ भणि ढुङा समाउन पस्या।


यहुदि अगुवानले उनलाइ जबाफ दियो, “ठुला अचम्मका कामका निउति हाम तुलाइ ढुङाले हाण्नाइन, तर परमेश्वरको बिरुद्द निन्दा अर्या हुनाले, तु मान्स होइबर लगइ आफइलाइ परमेश्वर हु भणि क्याकि भणन्छइ।”


“मइले तमन सबका बिसयमि भण्या होइन, जइलाइ मइले चुन्या तिननलाइ म जानउ। तर यिन कुरणी यइ उइले भइरइछ कि पबित्र सास्त्रमि जी लेखिया छ त्यो पुरा होउ, ‘जइले मसित रोटी खान्छ उसइले मलाइ धोका दिन्या हो।’


पिलातस हाकिमले तिननलाइ भण्यो, “तमन उइलाइ लैजा रे आफ्नो मोशाको कानुन अन्सार उइको इन्साफ अर।” तब यहुदि अगुवानले उनलाइ भण्यो, “हामसित कसइलाइ मद्द्या अधिकार आथिन।”


येशूले यो कुरणी यइ उइले भण्यो कि पत्रुस कसेरी मद्या छ रे परमेश्वरको महिमा अद्द्या छ। तइ पछा येशूले भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग।”


जसेरि मोशाले उजाड ठाउँमि पितलको स्याप उचायो, तसेरि म, मान्सको चेलो उचाइनु पणन्छ,


तब येशूले तिनलाइ भण्यो, “जब तमनले म, मान्सको चेलोलाइ क्रुसमि टाङ्द्या हौ तइ पछा ‘म जो हु तेइ हु’ भणि था पाउन्या हौ, रे म आफना अधिकार बठेइ केइ अद्दइन, तर मेरा पिताले मलाइ सिकाया अन्सार म यिन कुरणी बोल्ल्या रइछु भणि तमनले था पाउन्या हौ।


जब तिननले स्तिफनसलाइ ढुंगाले हाण्न्नाथ्या, तब तिनले प्रार्थना अर्यो, “हे प्रभु येशू मेरो आत्मालाइ लिय।”


तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ