24 आब हन्नासले उनलाइ यहुदि प्रधान पुजारि कैयाफाका वाँ बादिबरै पुर्याउन लायो।
येशूलाइ पकड्याले उनलाइ यहुदि प्रधान पुजारि कैयाफाका वाँ लैय्या। ताँ सब यहुदि मान्सनका अगुवा रे मोशाको कानुन सिकाउन्यावाला जम्मा भयाथ्या।
हन्नास रे कैयाफाका प्रधान पुजारिका पालामि परमेश्वरको बचन उजाड ठाउँमि जकरियाको चेलो यूहन्नाका वाँ आयो।
पइ तिननले उनलाइ हन्नासका वाँ लैया, जो तइ सालका यहुदि प्रधान पुजारि कैयाफाका ससुरा थ्या।
पइ सिमोन पत्रुस रे येशूका अर्खा शिष्य उनरा पछा-पछा लाग्या। आब त्यो अर्खो शिष्याको यहुदि प्रधान पुजारि सित निकोइ चिनजान थ्यो, तबइकिलाइ येशूसित प्रधान पुजारिका आगन भित्तर पस्या।