9 म तिनरा निउति प्रार्थना अद्दउ, तर जइको संसारसित सम्बन्ध छ उनरि निउति म प्रार्थना अद्दैन, तर तिनरा निउति अद्दउ, जइ तमले मलाइ दिइराइछौ। क्याकि तिन तमराइ हुन।
तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।
त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।