Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 17:8 - डोटेली नयाँ करार

8 क्याकि जइ शिक्षा तमले मलाइ दिया, मइले तिननलाइ दिइराइछु, रे तिननले तिन शिक्षा स्वीकार अरिराइछ। म तम बठेइ आया हु भण्न्या तिननले साँच्चि जाणिराइछ, पइ तमले मलाइ पठाया हौ भणि तिननले बिश्वास अर्या छन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 17:8
31 ပူးပေါင်းရင်းမြစ်များ  

उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


क्याकि, मइले आफना अधिकार बठेइ बोलेइन, तर मइले कि भण्नु पड्डया हो, रे कसेरी बोल्लु पड्डया हो, मलाइ पठाउन्या पिता आफइले मलाइ आज्ञा दिराइछ।


पिता परमेश्वर ममि छन, रे म पिता परमेश्वरमि छु भणबर कि तु बिश्वास अद्दैनी? जइ कुरणी म तमनलाइ भण्नउ, त्यो मइले मेरो आफनाइ अधिकारमि बोल्या होइन तर ममि बास अद्दया परमेश्वर जी अद्द चाहानाहान तेइ अद्दाहन।


आब बठेइ म तमनलाइ नौकर भण्नइन क्याकि तइका मालिकले कि अरन्छ त्यो नौकर जाण्नैन तर मइले तमलाइ साथी भणिराइछु क्याकि जि कुरणी मइले मेरा पिता बठेइ सुण्याछु तिन सब मइले तमनलाइ बताइ सक्या छु।


क्याकि मेरा पिता आफइ तमनलाइ प्रेम अद्दाहान, क्याकि तमनले मलाइ प्रेम अर्या छौ, रे म परमेश्वरका बठेइ आया हु भणि बिश्वास अर्या छौ।


आब हामले बुज्या, तम सब कुरणी जाणन्छौ, रे तमलाइ कसइले सोद्दाइ जरुडी आथिन, तबइलाइ हाम बिश्वास अद्दाउ, कि तम परमेश्वर बठेइ आया हउ।”


मइले तिननलाइ तमरो शिक्षा दिया, तर संसारका मान्सनले तिननलाइ घृणा अर्यो, क्याकि तिनन संसारका होइन, जसेरि म संसारको होइन।


जसेरि तमले मलाइ संसारमी पठाया, मइले लगइ तिननलाइ संसारमी पठाइराइछु।


कि तिनन सब एकइ होउन। हे पिता, जसेरि तम ममि छौ, रे म तममि, तसेरि तिनन लगइ हाममि एकइ होउन, रे तमले मलाइ पठाया भणिबर संसारका मान्सनले बिश्वास अरुन।


म तिननमि, तम ममि, रे तिनन पुरा रुपले एकइ होउन रे तमले मलाइ पठाया हउ, मलाइ प्रेम अर्या जसो तमले तिननलाइ प्रेम अर्यो भणि संसारका मान्सनले जाँणउ।


आब अनन्त जीवन यइ हो, कि तिननले तम, एक मान्तर सत्य परमेश्वरलाइ पछेणुन, रे तमले पठाया म, येशू ख्रीष्टलाइ पछेणुन।


क्याकि परमेश्वरले संसारलाइ दोषि ठहराउनाइ भणि चेलालाइ संसारमी पठाएइन, तर संसार उन बठेइ बच्च सकउ भणबर पठायो।


तर जइले उनरो गवाही ग्रहण अरिराइछ, तइले परमेश्वर सत्य हुन भण्न्या कुरणीको प्रमाण दिन्छ।


तब सिमोन पत्रुसले जबाफ दियो, “हे प्रभु, हाम कइका वाँ जाँउ? अनन्त जीवन दिन्या बचन त तमसित छ।


येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।


मइले तमनलाइ दिया शिक्षा प्रभु बठेइ पाया:जइ रात उन पकोडिया, तइ रात प्रभु येशूले रोटो समाइबर,


बिश्वासि भाइन हो, मइले तमनलाइ प्रचार अर्या सुसमाचार म तमनलाइ याद दिलाउन चाहानौ, जो सु-समाचार तमनले ग्रहण अर्या, रे जइमि तमरो बिश्वास बलियो छ।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


निष्कर्ष यो हो कि बिश्वासि भाइन हो, प्रभु येशूमि हाम तमनलाइ आग्रहपुर्वक बिन्ति अद्दाउ रे माग्दाउ कि परमेश्वरलाइ भौत खुशी बनाउन्या जीवन बिता, जसेरि हामले तमनलाइ सिकायाछौ। तमनले पइल्ली बठेइ इसेरि जीवन बितायाछौ, रे हामले तमनलाइ झिक बड्ता अददाइ उत्साह दिनाउ।


हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन।


परमेश्वरले येशू ख्रीष्टलाइ तिन गोप्य कुरणी धेकायो जो छिट्टाइ हुन्या हुन, ताकि उनले आफना सेवकनलाइ यिन कुरणी प्रकट अद्द सकुन। तइ पछा येशूले आफ्नो सेवक यूहन्नालाइ यिन कुरणी धेकाउनाइ आफना दुत पठायो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ