“मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”
आब म संसारमी रनइन, म तमरा वाँ आउन्ना छु। तर मेरा शिष्या अइल लगइ संसारमी छन। पबित्र पिता, तमले मलाइ दिया तमरा नाउँमि तिननलाइ सुरक्षित राख्या, रे जसेरि हामरो एकइ मन छ, तसेरि तिनरो लगइ एकइ मन होउ।
तब तिननले उनलाइ भण्यो; “तमरा पिता काँ छन?” येशूले जबाफ दियो, “तमन न त मलाइ चिनन्छौ न त मेरा पितालाइ पछयाणन्छौ। तमनले मलाइ चिन्या भएले मेरा पितालाइ लगइ पछयाण्न्याइ थ्या।”
आजी लगइ तमनले उनलाइ पछण्या रइन्छौ, तर म उनलाइ पछयाण्नउ तर मइले उनलाइ पछण्नइन भण्या म लगइ तमन जसोइ झुट ठहरिनेइथ्या तर म उनलाइ पछेण्नउ रे उनरो आज्ञापालन अद्दउ।
म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।
जी ठीक छ तइका बारेमि ध्यानसित बिचार अर, आब बठेइ पाप जन अर। क्याकि तमनमि हइ कति जानाको परमेश्वरसित असल सम्बन्ध आथिन। तमनलाइ लाजमि पाड्डाइ मइले यो भण्या हु।
रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।
परमप्रभुलाइ पछेणँ भणबर आब बठेइ कसइ मान्सले आफना यहुदि भाइलाइ अथवा आफ्ना आफन्तलाइ सिकाउन्या आथिन। क्याकि नाना बठेइ ठुला सम्म सबले म तिनरो परमेश्वर हु भणबर पछेण्न्या हुन।
यदि हामले आफना पाप परमेश्वरका अगाडी स्वीकार अर्या भण्या उनले हामरा पाप क्षमा अरिदिनाहान, रे सब अधर्म बठेइ हामलाइ सुद्द पाणि दिनाहान, क्याकि उनले सदाइ आफले भण्या अनसार अददाहान रे सदाइ ठीक कुरणी मान्तर अददाहान।
पइ मइले त्यो स्वर्गदुतलाइ सुण्या जइलाइ पुरा पानिमि अधिकार थ्यो तइले परमेश्वरलाइ भण्नाथ्यो, “तमले दिया सजाय ठीक छ। तम जो छौ, जो थ्या, ओ पबित्र परमेश्वर क्याकि यिसेरी तमले इन्साफ अर्या छौ।