Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 17:1 - डोटेली नयाँ करार

1 येशूले यिन कुरणी आफ्ना शिष्यालाइ भणि सक्या पछा येशूले स्वर्गतिर आँखा उठाइबर भण्यो, “हे पिता, बेला आइय्यो, म, तमरो चेलोको महिमा प्रकट अर, ताकि म, चेलाले तमरो महिमा प्रकट अरु।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 17:1
20 ပူးပေါင်းရင်းမြစ်များ  

पइ येशू तेसर्या आया रे तिनलाइ भण्यो, “आब सिरउ रे आराम अर। आब भौत भयो! बेला आइयो म, मान्सको चेलो धोका दिइबर पापी मान्सनका हातमि पकोडिना हो।


“तर कर उठाउन्या दूरइ कलिबर स्वर्गतिर लगइ नहेरिबर यिसो भण्नोइ दुखि भइबर आफ्नो छाति पिट्यो, ‘हे, परमेश्वर, म पापी हु। ममि दया अर रे मेरा भौत पाप क्षमा अर।’


म दिन दिनइ तमसित मन्दिरमि बसिबर शिक्षा दिन्थ्या, रे तमले मलाइ पकोडेइ पकोड्यान। तर आब तमरो समय हो, रे अन्धकारको सक्ति यइ हो।”


तर यो सुणिबर येशूले भण्यो, “यइ बिमारले मद्द्या होइन, तर यो परमेश्वरको महिमाकी निउति हो, कि यइ बठेइ परमेश्वरका चेलाको महिमा होउ।”


तिननले ढुङो हटाइदियो। रे येशूले मल्तिर नजर उठाइबर भण्यो, “हे पिता, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले, मेरो बिन्ति सुणिराइछौ।


येशूले तिननलाइ भण्यो, “म, मान्सको चेलोको महिमा हुन्या बेला पुगिरइछ।


निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।


हेर, समय आउनाछ, साँच्चीमि आइय्यो, जब तमन छाडिबर आफना ठाउँमि जान्छौ रे मलाइ एकलोइ छाडन्छौ। पइलगइ म एकलो आथिन, क्याकि पिता मसित छन।


तबइकिलाइ यहुदि अगुवानले येशूलाइ पकोड्डाइ खोज्यो, तर कसइले उनमी हात हालेइन, क्याकि उनलाइ माद्दया समय आजी आया थेइन।


तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।


यिन कुरणी येशूले मन्दिरका आगनमी शिक्षा दिन्या बेला भेटी दिन्या पेटी भया ठाउकि भण्याथ्यो तबइकिलाइ कसइले लगइ उनमी हात हालेइन क्याकि उनरो मद्दया समय भया थेइन।


हामरा पुर्खा अब्राहाम, इसहाक रे याकुबका परमेश्वरले आफना सेवक येशूलाइ मर्या बठेइ जिउना बनाइबर भौत आदर दियो, तर तमनले उइलाइ माद्दाइ यहुदि अगुवानका हातमि सुम्पिदिया, रे पिलातस हाकिमले उनलाइ छाड्दिन्या बिचार अर्या लगइ तमनले उनलाइ जन छाड भण्या।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ