Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 16:33 - डोटेली नयाँ करार

33 मइले तमनलाइ यिन कुरणी यइ उइले भणिराइछु, कि तमन मेरा शिष्य भया हुनाले ममि तमनलाइ सान्ति होइजाउ। संसारमी तमनलाइ संकट हुन्या छ, तर साहास अर, मइले यइ संसारको सासक सैतानलाइ जितिराइछु।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 16:33
46 ပူးပေါင်းရင်းမြစ်များ  

केइ मान्सनले एक लुलो मान्स बिस्तरामि येशूका वाँ लेया। येशूले तिनरो बिश्वास धेकिबर तइ लुला मान्सलाइ भण्यो, “चेला, हिम्मत अर। तेरा पाप क्षमा भया छन।”


“होसन्ना! धन्य हुन, राजा, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ सान्ति रे प्रसंसा होस।”


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


यो परमेश्वरले संसारको मान्सनको न्याय अद्द्या बेला हो। आब यो बेला हो जब मइले यइ संसारमी राज्य अद्द्या सैतानको सक्तिलाइ नास अद्द्या हु।


येशूले तिननलाइ भण्यो, “तमरो मन ब्याकुल जनहउ। तमन परमेश्वरमि बिश्वास अरन्छौ, ममि लगइ बिश्वास अर।


म तमनलाइ सान्ति दिनउ अर्थात तेइ सान्ति जो मसित छ, यो त्यो सान्ति होइन जो संसारले दिन्छ। तमरो मन ब्याकुल जनहउ रे भयभित जन हौ।


रे उनले न्यायका बारेमि धेकाइ दिनाहान, क्याकि यइ संसारका सासक सैतानलाइ दण्ड आज्ञा भइ सक्या छ।


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


भोलिबारका रात प्रभु येशूले पावलका नजिक कल्लिबर भण्यो, “साहस अर, पावल, क्याकि जसेरि तुइले यरुशलेम सहरमि मेरो गवाही दिइ, तसेरि तुइले रोम सहरमि लगइ गवाही दिनु पणन्छ।”


आब म भण्नउ, साहस अर। तमनमि हइ कसइको ज्यान जान्या आथिन, तर जहाज चाइ नास हुन्या हो।


तबइकिलाइ मित्तुरउ, सहास अर, म परमेश्वरमि बिश्वास अद्दउ, मलाइ जसो बताइया छ, ठीक तसोइ हुन्या हो।


तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ, जो करुणामय पिता रे हामलाइ सदाइ सान्त्वना दिन्या परमेश्वर हुन।


अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।


तर परमेश्वरलाइ धन्यबाद होस, क्याकि हामरो ख्रीष्ट सितको एकताका लाग्दा, हाम सदाइ ख्रीष्टको बिजय जुलुसमि कैदीका रुपमि परमेश्वर बठेइ डोर्याइनाउ। रे परमेश्वरले हाम बठेइ ख्रीष्टका बारेमिको ज्ञान मिठो बासइ जसेरि चारै तिर फइलाउनाहान।


रे आब हामरो हृदयमि हामसित भया यो ज्योति चम्किरइछ, तर हाम आफइ बहुमुल्य धन भया कमजोर (सजी फुट्या) माटिका भाडा जसाइ छौ। यइले यो धेकाउन्छ कि ठुलो सक्ति हाम बठेइ होइन तर परमेश्वर बठेइ हो।


तर यिन सब कुरणीमि हाम परमेश्वरका सेवकन हौ भण्न्या धेकाउनाउ, धैर्यतासित कष्ट, कठिनाइ, आपत बिपद सइबर,


तमनमि मेरो ठुलो भरोसा छ। तमनमि म भौत घमण्ड अद्दउ। म सान्त्वनाले परिपुर्ण छु। हामरा सब कष्टमी म भौत आनन्दित छु।


हामरा परमेश्वर रे पिताको इच्छा अन्सार येशू ख्रीष्ट हामरा पापकिलाइ मर्या ताकि हाम यइ बर्तमान संसारका मान्सनको प्रभाव बठेइ छुटकारा पाउन सकु।


मेरा बारेमि भणन्या हो भण्या, म हामरा प्रभु येशू ख्रीष्टको क्रुसमि मर्या कुरणी बाहेक और केइ कुरणीमि कभइ घमण्ड अद्द चाहानइन। क्याकि उनरो मृत्यु बठेइ म संसारका इच्छाको अधिनमी आथिन, रे आब ममि यइ संसारको कोइ सक्तिले सासन अद्द्या आथिन।


तब परमेश्वरले तमनलाइ सान्ति दिन्या हुन। यो सान्ति मान्सनको समज भण्ना बाइर छ। यइ सान्तिले तमरो हृदय रे मनलाइ येशू ख्रीष्टमी जोगाइबर राख्द्या हो।


परमेश्वरले उनरा चेलोलाइ पठाउन्या निर्णय अर्यो, जइले आफ्नो रगत बगायो रे क्रुसमि मर्यो। परमेश्वरले इसो अरिबर सब थोकलाइ ख्रीष्ट बठेइ आफसित मिलापमी लेया। इसेरि उनले पृथ्बीका होस वाँ स्वर्गका सब थोकलाइ आफसित सान्तिमि लेया।


क्याकि जब हाम तमनसित थ्या तब हामले सतावट सनु पणन्छ भणि हामले अगाडी बठेइ भण्याथ्या। यो साँच्चि भयो लगइ, त्यो तमनलाइ था छ।


तबइकिलाइ बिश्वासि भाइन हो, हामरा सारा दु:ख रे सतावटमी तमन आफना बिश्वासमि बलिया छउ भण्या सुणिबर हाम उत्साहित भयाछौ।


म प्रार्थना अद्दउ कि प्रभु जो सान्तिका स्रोत हुन उनले तमनलाइ हरेक समय रे सब किसिमले लगातार सान्ति दिउन। म प्रार्थना अद्दउ कि प्रभु तमन सबसित लगातार रहुन।


हरेक मान्स जो परमेश्वरलाइ खुशी बनाउन्या काम अद्द चाहान्छ रे जइले येशू ख्रीष्टमी बिश्वास अरन्छ तिनन सतावटमी पड्डया हुन।


एक बेरको पापको सुख भोग्दा हइ बरु परमेश्वरका मान्सनसित दुःख भोग्दाइ मोशाले रोज्यो।


तमरो दृढ बिश्वाससित तइको बिरोध अर। याद अर कि संसार भरि भया बिश्वासीनले लगइ इसोइ कष्टको अनुभव अददु पण्या छ।


तमन जो बा जसा छौ, म तमनलाइ लेख्दाछु, क्याकि पइल्ली बठेइ हुन्या येशू ख्रीष्टलाइ तमन चिन्न्छौ। जबान बिश्वासि हो, म तमनलाइ लेख्दाछु, क्याकि तमनले सैतानलाइ जित्या छौ। तमन जो मेरा प्यारा बालक जसाइ छौ, म तमनलाइ लेख्दाछु, क्याकि तमनले पिता परमेश्वरलाइ जाणन्छौ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमन चाइ परमेश्वरका मान्सन हौ, रे झुटा अगमबक्तामी बिजय भयाछौ। क्याकि जो पबित्र आत्माको सक्ति तमनमि छ, त्यो सैतानको सक्ति भण्ना महान छ, जइले यइ संसारका मान्सनमि सासन अद्दाहन।


क्याकि परमेश्वरको हरेक बालकले यइ संसारका ननिका कामलाइ हाराउन्छ रे हामले यो जित, बिश्वास बठेइ पाउनाउ।


तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।


पइ मइले तिनलाइ भण्या, “मलाइ था आथिन तर तमलाइ था छ।” रे तिनले मलाइ भण्यो, “तिन मान्सन हुन जइले ठुलो कष्ट भोग्या छन। तिननले थुमाका रगतमि आफना लत्ता धोयो रे तिनन सेता भया, यइको मतलब यो हो कि तिनरो पाप हटाइया छ।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ