जब येशू रे उनका शिष्या पहाड तिर जन्नाथ्या, येशूले तिननलाइ भण्यो, “तम सब मलाइ छाडिबर भाग्द्या हौ, क्याकि मेरा बारेमि पबित्र सास्त्रमि लेखिरइछ रे त्यो पुरा हुनु पणन्छ तइ मान्सलाइ मारीदिनउ जइले गोठाला जसेरि हेरचाह अरन्छ, रे उन भेडा जसेरि तितर बितर हुन्या हुन।
तर बेला आउन्ना छ, त्यो बेला अइलइ हो, जब सच्चा आराधकले पितालाइ आत्मा रे सत्यतामि आराधना अद्दया हुन। क्याकि आराधना अद्द्या यिसाइ आराधकलाइ पिताले खोज्जाहान।
स्तिफानसका हत्यामि शाउल लगइ सहमत थ्या। तसइ दिन यरुशलेम सहरमि भया मण्डलिका बिरोधमी ठुलो सतावट सुरु भयो, रे येशू ख्रीष्टका छान्या शिष्या बाहेक तिनन सब यहुदिया जिल्ला रे सामरिया जिल्लातिर छरिया।