यूहन्नाले लेख्या सुसमाचार 16:14 - डोटेली नयाँ करार14 उनले मेरो महिमा अद्देहुन, क्याकि जी उनलाइ म बठेइ मिल्या छ, उनले तेइ बताउन्या हुन। အခန်းကိုကြည့်ပါ။ |
उन येशू ख्रीष्ट हुन, उन परमेश्वर बठेइ यइ संसारमी पठाइया हुन, रे उनलाइ पानीको बप्तिस्मा दियो रे पछा जब उन मर्या उनरा शरीर बठेइ रगत बग्यो। उन बप्तिस्मा लिनाइ मान्तर आयइन तर क्रुसमि आफनो रगत बगाइबर मद्दाइलाइ आया। पबित्र आत्माले गवाही दिनाहान कि येशू ख्रीष्ट परमेश्वर बठेइ आया हुन रे पबित्र आत्माले सदाइ सत्य बोल्लाहान।
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।