Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 15:4 - डोटेली नयाँ करार

4 तमन ममि रअ रे म तममि रनउ। जसेरि हाङाले अंगुरको बोटमि रएन भण्या आफइ फल फलाउन सक्दैन। तसेरि तमन ममि रयानु भण्या तम लगइ असल फल फलाउन सक्दाहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 15:4
29 ပူးပေါင်းရင်းမြစ်များ  

“यदि रुख असल छ भण्या तइको फल असल हुन्या हो। यदि रुख फुचेरो छ भण्या तइको फल लगइ फुचेरो हुन्या हो। क्याकि रुखका फल बठेइ रुख चिनिन्छ।


तर निका जमिनमी पड्या चाइ तिन हुन, जइले बचन सुणिबर परमेश्वरको इच्छा अनुसार जीवन जिउनाहान, रे धैर्यसित फल फलानाहान।”


जब म जिउनो भइबर आउन्या हु तइ दिन तमन जाण्न्या हौ कि म मेरा पितामि छु, रे तमन ममि रे म तमनमि छु।


म तिननमि, तम ममि, रे तिनन पुरा रुपले एकइ होउन रे तमले मलाइ पठाया हउ, मलाइ प्रेम अर्या जसो तमले तिननलाइ प्रेम अर्यो भणि संसारका मान्सनले जाँणउ।


जइले मेरो शरीर खान्छ रे मेरो रगत पिन्छ उ ममि रन्छ रे म उइमि रनउ।


तब आफलाइ बिश्वास अद्द्या तिनन यहुदि मान्सनलाइ येशूले भण्यो, “तमन मेरा बचनमी लागिरया भण्या साँच्चि तमन मेरा शिष्या हौ।


तिन ताँ आइबर परमेश्वरको अनुग्रह धेकिबर खुशी भया, रे तिनन सबलाइ पुरा मनले प्रभुप्रति बिश्वासि रइरनाइ उत्साह दियो।


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


तमन बिश्वासमि बलिया छौ कि आथिन भणि आफले आफइलाइ जाँचिबर हेर रे जाँच कि तमरो बिश्वास सत्य छ कि आथिन। तमन जाँचमि असफल भया आथिनु, यदि तमन जाणन्छौ कि येशू ख्रीष्ट तमनमि छन।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन।


रे जसेरि रुखले फल फलाउन्छ तसेरि तमन सबले परमेश्वरको महिमा रे प्रशंसाकि निउति येशू ख्रीष्ट बठेइ आउन्या धार्मिकताका काममी बड्डाइजा।


तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।


परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन।


तबइकिलाइ जसेरि येशू ख्रीष्टलाइ तमनले बिश्वास अर्या तसेइ उनलाइ लगातार पछयाइ राख।


तबइकिलाइ तमनले कसेरी अरिराइछौ भणबर नथापाइबर म आब रनसक्दइन। परिक्षा अद्या सैतानले कसइ किसमले तमनलाइ परीक्षामि पाण्यो कि भणि रे हामरो परिश्रम व्यर्थै जालो कि भण्न्या डरले तमरो बिश्वास था पाउनाइलाइ मइले तिमोथीलाइ पठाए।


तर हाम परमेश्वरलाइ इन्कार अद्द्या रे बिनास पाणिन्या मध्येका होइनु। तर हाम परमेश्वरमि बिश्वास अरि बचाइया मध्येका हौ।


जो लगइ परमेश्वरसितको एकतामी छु भणि दाबि अरन्छ तइले येशूकी जसेरि जीवन बिताउनु पणन्छ।


म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ