Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 15:26 - डोटेली नयाँ करार

26 रे जब साहायक पबित्र आत्मा पिता बठेइ आउनाहान, जइलाइ म पिता बठेइ तमरा वाँ पठाउलो, उनले मेरा बारेमि सत्य कुरणी भणन्या हुन। पिता बठेइ निकलन्छ रे बताउन्या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 15:26
14 ပူးပေါင်းရင်းမြစ်များ  

रे मेरो पिताले तमनलाइ दिन्या बाचा अर्या पबित्र आत्मा म आफइ तमनमि पठाउन्या हु। तर तमनले स्वर्ग बठेइ सक्ति नपाउन्ज्या तमन इसइ सहरमि पखीराख्दु पणन्छ।”


तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।


पइलगइ म तमलाइ सत्य कुरणी भण्नउ, म जानाइमि तमरो हित छ। क्याकि म गएइन भण्या, सायता अद्द्या पबित्र आत्मा तमरा वाँ आउन्या आथिन। तर म गया भण्या उनलाइ तमरा वाँ पठाइ दिनउ।


येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।


एक बेर येशू तिननसित भोजमि बसन्ज्या उनले तिननलाइ यिसो आज्ञा दियो। “तमन यरुशलेम सहर बठेइ काँइ जन जा, तर तमन तइ बरदानकी निउति रोकि राख, जो मेरो पिताले तमनलाइ दिन्या बाचा अर्याछ। तमनले म बठेइ उनरा बारेमि बोल्या कुरणी सुणि सक्याछौ।


सब मान्सनका मनकि कुरणी जाण्न्या परमेश्वरले तिननलाइ लगइ हामलाइ जसो पबित्र आत्मा दिइबर उनले धेकायो कि उनले तिननलाइ आफ्ना मान्सनका रुपमि स्वीकार अर्याछ।


यिन सब कुरणीमि हाम गवाही छौ, रे तसोइ अरिबर पबित्र आत्मा लगइ जइलाइ परमेश्वरले आफना आज्ञा पालना अद्द्या मान्सनलाइ दिइराइछ।”


यिसेरी परमेश्वरले तमनलाइ साबित अर्यो कि ख्रीष्टको बारेमिको सन्देश सत्य हो।


रे परमेश्वरले लगइ अचम्मका काम, चिन्ह, भौत किसिमका अचम्मका काम रे मान्सनलाइ आफ्नो इच्छा अनसार पबित्र आत्मा बठेइ बरदान दिइबर यो सन्देश प्रमाणित अर्यो।


तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ