यूहन्नाले लेख्या सुसमाचार 14:6 - डोटेली नयाँ करार6 येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन। အခန်းကိုကြည့်ပါ။ |
तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।
उन येशू ख्रीष्ट हुन, उन परमेश्वर बठेइ यइ संसारमी पठाइया हुन, रे उनलाइ पानीको बप्तिस्मा दियो रे पछा जब उन मर्या उनरा शरीर बठेइ रगत बग्यो। उन बप्तिस्मा लिनाइ मान्तर आयइन तर क्रुसमि आफनो रगत बगाइबर मद्दाइलाइ आया। पबित्र आत्माले गवाही दिनाहान कि येशू ख्रीष्ट परमेश्वर बठेइ आया हुन रे पबित्र आत्माले सदाइ सत्य बोल्लाहान।