यूहन्नाले लेख्या सुसमाचार 14:28 - डोटेली नयाँ करार
28 मइले तमनलाइ म जान्नार्याउ, रे तमनका वाँ आउनउ भण्या तमनले सुण्या। तमनले मलाइ प्रेम अर्या भयले म पिता वाँ जान्नार्याउ भण्या सुणिबर तमन रमाउनेइ थ्या, क्याकि पिता म भण्ना महान छन।
तर यदि म पिताको काम अद्दउ रे पइलगइ तमन ममि बिश्वास अद्दानु भण्या यिन काममी बिश्वास अर, रे तमनले था पाउन सकन्छौ रे बुजन्छौ, कि परमेश्वर ममि छन, रे म परमेश्वरमि छु।”
पइलगइ म तमलाइ सत्य कुरणी भण्नउ, म जानाइमि तमरो हित छ। क्याकि म गएइन भण्या, सायता अद्द्या पबित्र आत्मा तमरा वाँ आउन्या आथिन। तर म गया भण्या उनलाइ तमरा वाँ पठाइ दिनउ।
येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”
तबइकिलाइ यहुदि अगुवानले येशूलाइ माद्दाइ आजी बड्ता कोशिस अद्द पस्या, क्याकि उनले बिश्राम दिन तोड्या काम मान्तर होइन, तर आफइलाइ परमेश्वरको बराबर माणिबर उनले परमेश्वरलाइ आफनाइ पिता भणिराइथ्यो।
यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”