6 जब येशू सिमोन पत्रुसका वाँ आया रे उनलाइ उइले भण्यो, “हे प्रभु कि तम मेरा खुट्टा धुन्या हो?”
तब यो धेकिबर येशूका खुट्टाइनि घोप्टो पडिबर सिमोन पत्रुसले भण्यो, “हे प्रभु, म बठेइ टाडा जा, क्याकि म पापी मान्स हु।”
म पछा आउन्या उनइ हुन। उनरा जुताको ताना खोलल्या लायकको म आथिन”।
तइ पछा उनले बाटामि पानी हाल्यो रे एक नौकरकि जसेरि आफ्ना शिष्याका खुट्टा धुन पस्या आफले बेण्या तसइ तौलियाले खुट्टा लगइ पुछ्यो।
येशूले जबाफ दियो, “म कि अद्दारयाउँ तु अइल बुज्ज्या हइनि तर तइले पछा बुज्ज्या हइ।”