30 तब यहूदा इस्करियोत रोटाको बुजो खाइबर त्यो छट्टाइ बाइर निकल्यो। येइ बेला रात पडेइ थी।
म दिन दिनइ तमसित मन्दिरमि बसिबर शिक्षा दिन्थ्या, रे तमले मलाइ पकोडेइ पकोड्यान। तर आब तमरो समय हो, रे अन्धकारको सक्ति यइ हो।”
येशूले जबाफ दियो, “जइ मान्सलाइ मसित आफ्नो रोटो हामरा थालिको चट्निमि चोपिबर दिनउ।” त्यो उइ हो पइ उनले रोटिको बुजो सिमोनको चेला यहूदा इस्करियोतलाइ दियो।
तिनन चोट दिनाइ रे हत्या अद्दाइ छिटाइ छन।