यूहन्नाले लेख्या सुसमाचार 13:14 - डोटेली नयाँ करार14 तबइकिलाइ मइले तमरा गुरु रे प्रभु होइबर लगइ खुट्टा धोया भण्या तमनले लगइ आ-आफलाइ नम्र बनाइबर एक अर्खाका खुट्टा धुनु पणन्छ। အခန်းကိုကြည့်ပါ။ |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।