Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 13:1 - डोटेली नयाँ करार

1 निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 13:1
44 ပူးပေါင်းရင်းမြစ်များ  

तब उनले शिष्याका वाँ आइबर तिननलाइ भण्यो, “आब सिरउ रे आराम अर। आब भौत भयो! बेला आइयो म, मान्सको चेलोलाइ धोका दिइबर पापी मान्सनका हातमि पकोडिना हो।


तिननलाइ मइले आज्ञा अर्या सब कुरणी पालन अद्द सिका। हेर, म युगको अन्त सम्म सदाइ तमन सित छु।”


म दिन दिनइ तमसित मन्दिरमि बसिबर शिक्षा दिन्थ्या, रे तमले मलाइ पकोडेइ पकोड्यान। तर आब तमरो समय हो, रे अन्धकारको सक्ति यइ हो।”


जब उनरो स्वर्ग जान्या दिन नजिकै हुन्ज्या उनले यरुशलेम सहर जान्या अठोट अर्यो।


यहुदि मान्सनको निस्तार काजबार नजिकै थ्यो, रे गाउँ-गाउँ बठेइ भौत जाना आफ-आफलाइ सुद्द बनाउन भणबर निस्तार काजबार सुरु हुनाहइ पइल्ली यरुशलेम सहरमि गया।


येशूले तिननलाइ भण्यो, “म, मान्सको चेलोको महिमा हुन्या बेला पुगिरइछ।


क्याकि यहूदा इस्करियोतसित पैसा थैली भया हुनाले येशूले तइलाइ काजबारका निउति हामलाइ केइ खाँचो छ कि तिन चिज किन्नाइ अथवा उइले गरिबलाइ केइ देउ भणबर भण्या हो कि भणि कत्तिले सोच्यो।


पिताले सब अधिकार उनराइ हातमि दिइराइछ रे उन परमेश्वर बठेइ आया हुन रे फर्किबर परमेश्वरका वाँ जान्या हुन भण्न्या कुरणी उनलाइ थाथ्यो।


एक नयाँ आज्ञा म तमनलाइ दिनउ कि तमनले एक अर्खालाइ प्रेम अर। मइले तमनलाइ जसो प्रेम अर्या छु, तमनले लगइ एक अर्खालाइ तसोइ प्रेम अर।


मइले तमनलाइ म जान्नार्याउ, रे तमनका वाँ आउनउ भण्या तमनले सुण्या। तमनले मलाइ प्रेम अर्या भयले म पिता वाँ जान्नार्याउ भण्या सुणिबर तमन रमाउनेइ थ्या, क्याकि पिता म भण्ना महान छन।


तर म पितालाइ प्रेम अद्दउ, रे जसो पिताले मलाइ आज्ञा अरिराइछ तेइ अनसार अद्दउ भणि यइ संसारका मान्सनले जाँणउ। उठ, आब हाम याँ बठेइ जानाउ।”


म पिता बठेइ संसारमी आया हु, रे आजी म संसारलाइ छाडिबर पिता वाँ जान्नार्याँउ।”


येशूले यिन कुरणी आफ्ना शिष्यालाइ भणि सक्या पछा येशूले स्वर्गतिर आँखा उठाइबर भण्यो, “हे पिता, बेला आइय्यो, म, तमरो चेलोको महिमा प्रकट अर, ताकि म, चेलाले तमरो महिमा प्रकट अरु।


तिनन संसारका होइन, जसो म लगइ संसारको होइन।


मइले तमरो नाउँ यिनमि प्रकट अर्या, रे तमरो नाउँ यिनमि प्रकट अरीरन्या हुँ, ताकि जइ प्रेमले तमले मलाइ प्रेम अर्या, त्यो तिननमि रइजाउ, रे म तिननमि रउ।”


हे पिता, संसारको सृष्टि हुनाहइ पइल्ली तमरा अगाडी मेरो जो महिमा थ्यो, तसइले आफना उपस्थितिमि मलाइ उच्चो पाड्या।


तब येशूले आफुमि आइ पड्डया सब था पाइबर अगाडी गया रे तिननलाइ भण्यो, “तमन कइलाइ खोज्जा छौ?”


तइ पछा सब काम पुरा भयो भणि जाणिबर पबित्र सास्त्र साचो साबित होस भणि येशूले भण्यो, “मलाइ तिस लागी।”


यहुदिको निस्तार काजबार नजिकै थ्यो, रे येशू यरुशलेम सहरमि गया।


तइ बेला यहुदि मान्सनको निस्तार काजबार आउन्नाथ्यो।


तबइकिलाइ यहुदि अगुवानले येशूलाइ पकोड्डाइ खोज्यो, तर कसइले उनमी हात हालेइन, क्याकि उनलाइ माद्दया समय आजी आया थेइन।


येशूले तिननलाइ भण्यो, “मेरो ठीक समय आजी आया आथिन, तर तमरा निउति त सब समय ठीक छ।


यिन कुरणी येशूले मन्दिरका आगनमी शिक्षा दिन्या बेला भेटी दिन्या पेटी भया ठाउकि भण्याथ्यो तबइकिलाइ कसइले लगइ उनमी हात हालेइन क्याकि उनरो मद्दया समय भया थेइन।


तर यिन सब ननिका कुरणीमि हामलाइ प्रेम अद्द्या ख्रीष्ट बठेइ हामले पुरा रुपमि जित्या छौ।


हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन।


यदि हामले हामरो पइल्ली अर्या बिश्वासमि हाम छाड्डीबार सम्म बलिया भया भण्या हाम ख्रीष्टसित सज्जा हकदार हुन्या हौ।


तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।


अल्छी जन होउ। तर कडा मेहनत अद्द्याले जसेरि तमनले लगइ यिन प्रेमिलो काम धैर्यता रे बिश्वास सहित अन्त सम्म अरिराख्दु पणन्छ, रे परमेश्वरका प्रतिज्ञा पाउनाइ दृढ आसा हुनु पणन्छ।


तबइकिलाइ, तमन कि अददाछौ भणन्या बारेमि निक्केरि सोच रे आत्म-नियन्त्रित होउ। मुक्ति पाउन्या आसा अर, जो अनुग्रह बठेइ आउँछ, जो तमनलाइ येशू ख्रीष्ट यइ संसारमी फर्कि आउन्या दिनमि दिइन्या हो।


हाम परमेश्वरलाइ रे एक-अर्खालाइ प्रेम अद्दाउ, क्याकि पइल्ली परमेश्वरले हामलाइ प्रेम अर्यो।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ