4 तर उनरा शिष्यामि हइ एक जानो अर्थात उनलाइ पकोड्ड खोज्या यहूदा इस्करियोतले भण्यो,
सिमोन कनानी रे यहूदा इस्करियोत, जइले येशूलाइ पकोडायो।
तब बार शिष्यामि हइ एक जाना यहूदा इस्करियोत भण्न्या यहुदि मुख्य पुजारिनका वाँ गयो,
याकुबको चेलो यहूदा, रे यहूदा इस्करियोत, जो बिश्वासघाती भयो।
“यो अँत्तर लगभग तीन सउ चादीका सिक्का भण्ना बरतामि बेच्च सकिन्थ्यो रे पैसा गरिबलाइ दिन सकिन्थ्यो।”
येशू रे येशूका शिष्या बसाइतक खाना खान्नाथ्या। सैतानले पइल्ली बठेइ येशूलाइ धोका दिनाइलाइ सिमोनको चेलो यहूदा इस्करियोतका मनमि येशूलाइ पकडाइ दिन्या मन हालि सक्या रैछ।
येशूले जबाफ दियो, “जइ मान्सलाइ मसित आफ्नो रोटो हामरा थालिको चट्निमि चोपिबर दिनउ।” त्यो उइ हो पइ उनले रोटिको बुजो सिमोनको चेला यहूदा इस्करियोतलाइ दियो।