यूहन्नाले लेख्या सुसमाचार 12:38 - डोटेली नयाँ करार
38 इसो भयो ताकि यशैया अगमबक्ताले जी भण्याथ्यो, त्यो साच्ची होइजाउ, “हे परमप्रभु, हामरो सन्देश कइले बिश्वास अरेन, रे कसइले लगइ सम्जेइन कि यो परमेश्वरको अचम्मको सक्ति हो।”
जबसम्म म तिननसित थ्या, तमले मलाइ दिया तमरा नाउँमि तिननलाइ सुरक्षित राख्या रे तिनरो रक्षा अर्या। पइ तिननमि हइ जो मान्स हराया थ्यो। तइ बाहिक और कोइ नष्ट भएइन, ताकि पबित्र सास्त्रमि लेखिया कुरणी पुरा हौ।
त्यो धेकबर सिपाइले एक अर्खालाइ भण्यो, “यइलाइ चिद्दाइन यो कइका भागमि पणन्छ चिट्ठा हाल्लाउ।” पबित्र सास्त्रमि लेखिया कुरणी पुरा हुनाइलाइ यो भया हो। “तिननले मेरा लत्ता आपसमी बाड्यो, रे मेरो कुर्ताको चिट्ठा हाल्यो।”