स्वर्गमि परमेश्वरको मन्दिर खोलियो रे उनरा मन्दिर भितर उनरा करारको सन्दुक धेकियो। बिजुलिका चमक धेकिया। मेग गर्जनको आवाज सुणियो। भुइँचालो गयो रे ठुला-ठुला अठ्ठा पड्या।
रे मइले स्वर्गमि कसइको ठुलो आवाज पानीका झरनाको गर्जन, वाँ गर्जनको चर्को आवाज जसोइ सुण्या। यो संगितकारले तिनरो बिणा बजाउँनारया जसो संगितको जसो सुणिनथ्यो।
जब थुमाले तिन सात मध्ये एक मोहोर तोड्या मइले धेक्या, रे मइले चार जिउना प्राणि मध्ये एकलाइ जोरले बोल्लार्या सुण्या। उइको आवाज गर्जन जसो ठुलो थ्यो उइले भण्यो, “आब आस अगाडी बड।”