Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 12:25 - डोटेली नयाँ करार

25 आफ्नो प्राणको प्रेम अद्द्याले त्यो गुमाउछ, रे आफ्नो प्राणलाइ यइ संसारमी तुच्छ ठान्याले अनन्त जीवनकी निउति त्यो सुरक्षित राखन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 12:25
13 ပူးပေါင်းရင်းမြစ်များ  

जइले आफ्नो प्राण यइ संसारमी जोगाउछ, तइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


क्याकि जइले आफ्नो प्राण बचाउन चाहन्छ, उइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।


क्याकि जइले यो संसारमी आफ्नो प्राण बचाउन्या मन अरन्छ तइले त्यो अनन्त जीवन गुमाउन्या छ, तर मेरी निउति रे सुसमाचारका निउति आफ्नो प्राण दिन्याले अनन्त जीवन पाउन्या हो।


“जो मान्सन मेरा वाँ आउनाहान तिनन तब सम्म मेरा शिष्या हुन सक्दाइनन, जबसम्म तिननले मलाइ आफना बा, इजा, स्वानी, चेलाचेली रे दाइ-भाइ, दिदि-बइनीलाइ रे आफनाइ प्राण हइ बड्ता प्रेम अद्दाइन्न।


जइले आफ्नो प्राण बचाउनाइ खोजन्छ, तइले त्यो प्राण गुमाउछ, रे जइले आफ्नो प्राण गुमाउछ, तइले त्यो सुरक्षित राखन्छ।


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


तर पावलले जबाफ दियो, “तमन क्याइ यिसेरी रोइबर मेरो मनलाइ छ्याउ छ्याउ पाड्डाछौ? क्याकि प्रभु येशूका नाउँकि निउति बादिबर झेलमि पड्डु मान्तर होइन, तर प्रभुकि निउति यरुशलेम सहरमि मददु लगइ तयार छु।”


केइ स्वानिले आफ्ना प्यारा मान्सलाइ मर्या बठेइ जिउना पायो। कति मान्सन त कुटाइ खाइबर मर्या, तर आफ्नो बिश्वास त्याग्द चाएइन, ताकि तिननले मर्या बठेइ जिउना भइबर और निको जीवन पाउन सकुन।


तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ