14 रे गधाको एक बाछ्छो भेटीबर, येशू तइमि सवार होइबर यरुशलेम सहरमि आया, जसो पबित्र सास्त्रमि लेखिरइछ,
रे मान्स खजुरका हाँङा लैजाइबर येशूलाइ भेट्टाइ सहर बाइर गया। तिनन स्वागत अद्दाइ कला हाल्लाइ निकल्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका अधिकारमि आउनाहान! होसन्ना! धन्य इस्राएल देशका राजा!”
“यरुशलेम सहरका मान्सन हो, जनडरा। हेर, तेरा राजा गधाको बाच्छोमि सवारी होइबर आउन्ना छन।”