और काहानि जसोइ, “यदि कोइ आइमाइसित दस चाँदीका सिक्का छन रे तिनमि हइ एक सिक्का हरायो भण्या उइले बत्ति बालिबर घर झाणन्छे रे त्यो सिक्का नपाउन्ज्या सम्म निक्केरि खोज्जनछे।
मेरा और भेडा लगइ छन, जो यइ गोठका होइन। तिननलाइ लगइ मइले ल्याउनु पडिरइछ, रे तिननले मेरो डाको पछेण्न्या हुन, रे तिनन एकै बगाल हुनाहान, रे तिनरो एकै ग्वालो हुन्छ।
परमेश्वरले हामलाइ प्रेम अर्या हुनाले उनले निर्णय अर्याथ्यो कि उनले येशू ख्रीष्ट बठेइ हामलाइ आफ्ना सन्तान बनाउन्या हुन। परमेश्वरले आफ्नो खुशी रे इच्छा अनसार यो अर्या हो।
म, याकुब यो चिठ्ठी लेख्दाछु। म परमेश्वर रे प्रभु येशू ख्रीष्टका दास हु। म, यो चिठ्ठी इस्राएल देशका बार कुललाइ लेख्दाछु जो देस भरि फइलिबर रया छन, सबइलाइ मेरो अबिबादन।
यो चिठ्ठी येशू ख्रीष्टको छान्या शिष्य पत्रुस बठेइ हो। यो चिठ्ठी परमेश्वरका चुनिया मान्सनकि निउति लेखिया हो, जो परदेशी जसाइ भइबर पोन्टस, गलातिया, कापाडोकिया, एसिया रे बिथिनिया प्रदेशका बिभिन्न सहरमि बस्साहान।
बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन।
इसइ बठेइ परमेश्वरका सन्तान रे सैतानका सन्तान था हुन्छ। जइले परमेश्वरका नजरमि ठीक काम अद्दाहान, रे जो और बिश्वासिनलाइ प्रेम अद्दाहान तिनन परमेश्वरका सन्तान हुन।
प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।
तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।