यूहन्नाले लेख्या सुसमाचार 11:47 - डोटेली नयाँ करार
47 तब यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुहले यहुदि महासभाका सदस्यलाइ बोलाइबर तिनलाइ भण्यो, “आब हाम कि अददाउ? क्याकि यइ मान्सले त भौत अचम्मका काम अद्दा छ।
आब दुइ दिन पछा निस्तार काजबार रे अखमिरी रोटिको काजबार सुरु हुन्नाथ्यो, यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावालाले कसेरी येशूलाइ गोप्यमी पकड्डाउ रे माद्दाउ भणि मौका खोज्जाथ्या।
जब मन्दिरका चौकिदारको कप्तान रे यहुदि मुख्य पुजारिले यो रैबार सुण्यो तब यिन सबको नतिजा कि हुन्या हो भणबर तिनन येशू ख्रीष्टका छान्या शिष्याका बारेमि दोधारमि पड्या।