41 तिननले ढुङो हटाइदियो। रे येशूले मल्तिर नजर उठाइबर भण्यो, “हे पिता, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले, मेरो बिन्ति सुणिराइछौ।
तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।
हो पिता, क्याकि इसेरि अददु तमलाइ निको लाग्यो।
रे तइले तिनरो आफ्नोइ नयाँ चिहानमि राख्यो जइलाइ तिनले चट्टानमि खोपेर बनायाथ्यो तइ पछा एक ठुलो ढुङो घुरकाइबर चिहानका दारमि राखिबर तिन हिट्या
पइ योसेफले मलमलको लत्ता किन्यो, रे येशूको मर्या शरीरलाइ क्रुस बठेइ तल्तिर ओलाइबर, तइ मलमलका लत्तामि लपेटिबर, उनलाइ ओडारमी राख्यो। ओडारका मुख बन्द अदाइलाइ एक ठुलो गोलो ढुङा घोचिबर राखिदियो।
तसइ बेला येशू पबित्र आत्मामी खुशी भया, रे भण्यो, “हे पिता, अग्गास रे धर्तिका परमप्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार बठेइ गोप्य राखिबर बालकलाइ धेकाया। क्याकि, पिता, तमलाइ यइ निको लाग्यो।”
“तर कर उठाउन्या दूरइ कलिबर स्वर्गतिर लगइ नहेरिबर यिसो भण्नोइ दुखि भइबर आफ्नो छाति पिट्यो, ‘हे, परमेश्वर, म पापी हु। ममि दया अर रे मेरा भौत पाप क्षमा अर।’
तिननले ढुङो चिहान बठेइ हटाया भेट्यो।
तर म जाण्नउ, कि तमले परमेश्वरसित जी मागन्छौ, परमेश्वर तमलाइ दिनाहान।”
येशूले यिन कुरणी आफ्ना शिष्यालाइ भणि सक्या पछा येशूले स्वर्गतिर आँखा उठाइबर भण्यो, “हे पिता, बेला आइय्यो, म, तमरो चेलोको महिमा प्रकट अर, ताकि म, चेलाले तमरो महिमा प्रकट अरु।
हप्ताको पइलो दिन बिहान अनारो छनाइ मग्दला गाउँकी मरियम और स्वानिन लागइ गुफामि आइन रे तिननले गुफाको मुख बठेइ ढुङो हटाइया धेक्यो।
तर तिनन पबित्र आत्माले भरि होइबर स्वर्गतिर हर्यो रे परमेश्वरको महिमा रे येशूलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्यो।
केइ कुरणीमि लगइ चिन्ता जन अर, तर तम हरेक परिस्थितिमि प्रार्थना रे निबेदनले धन्यवादसित तमरा बिन्ति परमेश्वरलाइ चढा।