39 येशूले भण्यो, “ढुङो हटा।” मर्या मान्सकि दिदि मार्थाले उनलाइ भणि, “हे प्रभु, यइ बेला सम्म त त्यो गनाउन पसिगइ हो, क्याकि त्यो मर्या चार दिन होइय्या।”
तिननले आपसमी कुरणी अर्यो, “हामरि निउति गुफाको मुखको ढुङो को हटाइदेलो?”
जब येशू बेथानिया गाउँमी पुग्या, तब लाजरसलाइ चिहानमि राख्या चार दिन भया येशूले था पायो।
“हाम जाण्न्नाउ कि राजा दाउदले आफ्ना बारेमि भण्या थेइन, क्याकि परमेश्वरको उद्देश्य अन्सार सेवा अरिबर मर्या पछा उनरा पिता पुर्खानसित राजा दाउद गाणिया, रे उनरो शरीर कुइबर गयो।
क्याकि तमले मलाइ पातालमि रनदियानु, रे नति आफ्ना पबित्र जनको मर्या शरीर कुन दिन्या हौ।
एकका निउति मृत्युको दुर्गन्द रे अर्खाका निउति जीवनको सुगन्द। पक्का यो काम कसइले अद्द सक्दइन।
उनले जइ सक्तिको प्रभाबले सब कुरणीलाइ उनरो अधिनमी ल्याउन सक्दाहान, तसइ सक्तिले हामरा भौतिक शरीरलाइ आफ्नो महिमाको सरीरमि बदल दिनाहान।