23 येशूले तइलाइ भण्यो, “तेरो भाइ आजी जिउनो हुन्या हो।”
तर म जाण्नउ, कि तमले परमेश्वरसित जी मागन्छौ, परमेश्वर तमलाइ दिनाहान।”
मार्थाले उनलाइ भण्यो, “म जाँण्नउ, कि त्यो न्यायका दिनमि मर्या बठेइ जिउना होइबर उठन्छ।”
येशूले तइलाइ भण्यो, “कि मइले तुलाइ भण्या होइन, तुइले बिश्वास अरि भण्या परमेश्वरको महिमा धेक्देइ हइ?”